लघुबीमा कम्पनीहरूले केही महिनाभित्रै काम शुरू गर्ने
काठमाण्डौ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आज मधेश प्रदेशको वीरगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गरेका छन् ।
यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ ।
प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक...